कार्य

कार्यालयको काम, कर्तव्य र अधिकार

  1. खरिद सम्वन्धी नीति वा कानूनमा सुधार गर्न सिफारीश गर्ने
  2. खरिद विधीका बिषयमा प्राविधिक मार्गदर्शन, निर्देशिका र कार्यविधी जारी गर्ने
  3. वोलपत्र, पूर्वयोग्यता, खरिद सम्झौता र प्रस्ताव माग गर्ने सम्वन्धी कागजातको स्ट्याण्डर्ड नमूना तयार गर्ने,
  4. तथ्याङ्क संकलन गर्ने गरी खरिद अनुगमन गर्ने, निर्देशन दिने,
  5. राय परामर्श दिने,
  6. वेवसाइट स्थापना र संचालन गर्ने,
  7. Single Portal को रुपमा विद्युतिय खरिद प्रणाली संचालन गर्ने,
  8. खरिद सम्वन्धी क्षमता अभिवृद्धि गर्न प्रशिक्षण तथा तालिम कार्यक्रम संचालन गर्ने,
  9. कालोसूचीमा राख्ने र फुकुवा गर्ने,
  10. बार्षिक प्रतिवेदन तयार गरी सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष प्रस्तुत गर्ने,
  11. ऐन नियममा तोकिए वमोजिमका अन्य कार्यहरु गर्ने ।