national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा नवमी - २४

विद्युतीय खरिद प्रणाली (e-GP) मा बोलपत्र पेश गर्ने म्याद सार्वजनिक बिदाको दिन नपर्ने सम्बन्धि सूचना ।

नेपाल सरकारद्वारा मिति २०८२-१२-२३ गते सोमबार बाट लागू हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने निर्णय गरिए संगै सम्पुर्ण सार्वजनिक निकाय स्वयम् आफैले  आफ्नो निकायको बोलपत्र, आशयपत्र तथा शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम मिति सार्वजनिक बिदाको दिन नपर्ने गरि म्याद थप गर्नु हुन सम्बन्धित सबैमा जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ।