विद्युतीय खरिद प्रणालीमा बोलपत्रको म्याद सम्बन्धी सूचना (२०८१-१२-०४)

मिति २०८१-१२-०४ गतेको दिन घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेको कारण काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक निकायले आवश्यकता अनुसार बोलपत्रको मिति संशोधन गर्नु हुन यो सूचना जारी गरिएको छ ।