प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व नवमी - ९

विद्युतीय खरिद प्रणाली बन्द रहेको सम्बन्धमा ।

आज मिति २०८२-०६-२२ गतेको दिन बिहान ११:०० बजेदेखि विद्युतीय खरिद प्रणालीमा File Upload सम्बन्धि समस्या देखिएका कारण उक्त समस्या समाधान नभए सम्म प्रणाली बन्द रहने सम्बन्धित सबैमा जानकारी गराउँदछौ ।साथै प्रणाली सुचारू भएपश्चात सोहि बमोजिमको म्याद थप हुने जानकारी गराउँदछौ ।