भ्रस्टाचारको कसुर सुची

श्रीअख्तियार दुरुपयोग अनुसन्धानआयोग को चलानी नं ९४२३ बाट प्राप्त पत्र अनुसार भ्रस्टाचारको कसुरमा मुद्दा दायर भएका बोलपत्रदाता, सिलबन्दी दरभाउपत्रदाता, प्रस्ताबदाता ,परामर्शदाता , सेवा प्रदायेक, आपूर्तिकर्ता,निर्माण व्यवसाई वा अन्य व्यक्ति, फर्म,संस्था वा कम्पनीहरु को विवरण

आ.व. २०७५/७६ मा मुद्दा दायर भएका कम्पनि र सो कम्पनीका प्रोप्राइटरहरुको विवरण

सि.नं कम्पनीको नाम प्रोप्राइटरको नाम मुद्दा दायर गरेको मिति
१. पप्पु कन्स्ट्रक्सन प्रा.ली. सुमित रौउनियार २०७५/०६/१८
२. शारदा ट्रेडर्स एण्ड सप्लायेर्स, तुलसीपुर विनोद के.सि. २०७५/११/०२
३. निर्माण व्यवसायी

माधब प्रसाद खनाल,

राजु प्रसाद श्रेष्ठ,

रनिधर तुम्बा,

देब जंग शाही

२०७५/१२/१८
४. हिमालयन कार्गो प्रा.ली.

कुमारी चौधरी समेत,

मधु कुमारी चौधरी,

विनोद कुमार गुप्ता,

राहुल कुमार गुप्ता

२०७६/०२/०२
५. वनवरी माता ट्रेडर्स

रबिन्द्र गुप्ता,

बिरेन्द्र गुप्ता

२०७६/०२/०२
६. सुयल हाउजिङ प्रा.ली. का संचालक राम कुमार सुयल थापा समेत २०७६/०२/०२
७. निर्माण बज्ज्रगुरुदि संचालक कन्चनजंगा जे.भी.,जे.भी.प्रबन्धक तेण्डी शर्मा २०७६/०२/२०
८. एमके निर्माण सेवा प्रा.ली. जीवन थापा २०७६/०२/२०
९. मेट्रो ड्राहीन्ग एण्ड प्रि.टेस्ट खगेंद्र प्रसाद काफ्ले २०७६/०३/२०

आ.व. २०७७/७८ मा मुद्दा दायर भएका कम्पनि र सो कम्पनीका प्रोप्राइटरहरुको विवरण

सि.नं कम्पनीको नाम प्रोप्राइटरको नाम मुद्दा दायर गरेको मिति
१. सोम एण्ड कन्स्ट्रक्सन प्रा.ली. बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ ,गोरखा | अमर बहादुर गुरुङ २०७८/३/२७

आ.व. २०७८/७९ मा मुद्दा दायर भएका कम्पनि र सो कम्पनीका प्रोप्राइटरहरुको विवरण

सि.नं कम्पनीको नाम प्रोप्राइटरको नाम मुद्दा दायर गरेको मिति
१. महादेव खिम्ती निर्माण सेवा प्रा.ली.,काठमाडौँ रवी सिंह २०७८/४/१२
२. बि.टि.निर्माण सेवा

रमजानक चौधरी,

बहादुर शाही

२०७८/११/२६
३. टौदह कन्स्ट्रक्सन माधब प्रसाद भण्डारी २०७८/११/२६
४. फस्कु निर्माण सेवा अर्जुन बहादुर बुढाथोकी २०७८/११/२६
५. सेभेन स्टेट विल्डर्स प्रा.ली. दिपेन्द्र बहादुर खड्का (नागरिकता प्रमाणपत्र नं:-५०१००३-१८२३ बाग्लुङ) २०७९/०३/१५
६. सतविसे कन्स्ट्रक्सन प्रा.ली. बाग्लुङ मनोज खड्का (नागरिकता प्रमाणपत्र नं:-२०४३९६ बाग्लुङ) २०७९/०३/१५
७. खुशु निर्माण सेवा कोठेखोला ,बाग्लुङ सूर्य बहादुर भण्डारी (नागरिकता प्रमाणपत्र नं:-२३४५ बाग्लुङ) २०७९/०३/१५
८. अर्गेजा कन्स्ट्रक्सन प्रा.ली. बुर्तिबांग, बाग्लुङ मसुमन अर्गेजा (नागरिकता प्रमाणपत्र नं:-५९६/३५४८ बाग्लुङ) २०७९/०३/१५
९. भण्डारी निर्माण सेवा , बाग्लुङ गणेश बहादुर भण्डारी (नागरिकता प्रमाणपत्र नं:-३६१३ बाग्लुङ) २०७९/०३/१५

आ.व. २०७९/०८० मा मुद्दा दायर भएका कम्पनि र सो कम्पनीका प्रोप्राइटरहरुको विवरण

सि.नं कम्पनीको नाम प्रोप्राइटरको नाम आयोगले मुद्दा दायर गरेको मिति
१. प्रिन्ट सेल प्राइभेट लिमिटेड, कुपन्डोल, ललितपुर (कम्पनी दर्ता नं. २३७४७०/७६/०७७, स्थायी लेखा नं. ६०९७५२२५८ ) निर्देशक/ संचालक: केशव शर्मा २०८१/०३/०९

आ.व. २०८०/८१ मा मुद्दा दायर भएका कम्पनि र सो कम्पनीका प्रोप्राइटरहरुको विवरण

सि.नं कम्पनीको नाम प्रोप्राइटरको नाम मुद्दा दायर गरेको मिति
१. जालपा सिद्ध निर्माण सेवा ,इटहरी-१७,सुनसरी नानु कुमारी निरौला (बस्नेत) २०८०/०८/११
२. महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जे.भी., ललितपुर आधिकारिक प्रतिनिधिः बैजनाथ यादव २०८०/१२/१४