कति रकम सम्मको लागत अनुमान भएको निर्माण कार्यको सूचनामा लागत अनुमान खुलाउनु पर्दछ ?
Powered by
riri one
सार्वजनिक खरिद नियामवली २०६४ नियम ४९ बमोजिम दुर्इ करोड रुपैया सम्मको लागत अनुमान भएको निर्माण कार्यको बोलपत्र आह्वान को सूचनामा लागत अनुमान रकम खुलाउनु पर्दछ।