बोलपत्र जमानतको मान्य अवधि कति हुनु पर्दछ ?
Powered by
riri one
सार्वजनिक खरिद नियामवली २०६४ नियम ५३ को उपनियम २ बोलपत्र जमानतको मान्य अवधि बोलपत्रको मान्य अवधि भन्दा कम्तिमा ३० दिनले बढी हुनुपर्दछ।