बोलपत्र खोल्दाकै समयमा बोलपत्र स्वीकृत तथा अस्वीकृत गर्न सकिन्छ वा सकिदैन ?
Powered by
riri one
सार्वजनिक खरिद नियमावाली २०६४ को नियम ५९ उपनियम ५ बमोजिम बोलपत्र खोल्दाको समयमा बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने निर्णय गर्न सकिने छैन ।