कार्यालयले निर्धारण गरेको बोलपत्रको ढाँचा तथा भाषामा बैक जमानत पेश नभएमा बोलपत्र प्रभावग्राही हुने वा नहुने ?
Powered by
riri one
सार्वजनिक खरिद अनुगमन कार्यार्लयले जारी गरेको नमूना बोलपत्रमा भएको व्यवस्था अनुसार कार्यालयले निर्धारण गरेको भन्दा फरक ढाँचा र भाषामा बोलपत्र जमानत जारी गर्न सकिने हुन्छ । तर अन्य शर्त वा बिषयबस्तु थप गरिएको वा कुनै बिषय उल्लेख हुनु पर्नेमा छुटाएको बोलपत्र जमानत मान्य नहुने।बोलपत्रदाताबाट पेश भएको बैक जमानत निशर्त तथा बैक जमाततको समयावधि भित्र कार्यालयले मागदावी गरेको अवस्था तुरुन्त दावी भुक्तानी हुन सक्ने हुनुपर्दछ ।