उद्देश्य

  1. सार्वजनिक निकायवाट हुने खरिद कार्यको अनुगमन, नियमन र सार्वजनिक खरिद प्रणालीलाई व्यवस्थित गर्ने,
  2. सार्वजनिक निकायहरुले गर्ने खरिद कार्यमा सुशासन कायम गर्न सहयोग पु¥याउने,
  3. नेपालको सार्वजनिक निकायहरुमा हुने खरिद कार्यमा गुणस्तरीयता हासिल गर्न अनुगमनलाई प्रभावकारी बनाउने
  4. खरिद कार्य सम्पादनमा पारदर्शिता तथा एकरुपता कायम गराउने
  5. सार्वजनिक निकायहरुलाई खरिद सम्वन्धी आवश्यक राय परामर्श उपलब्ध गराउने
  6. सार्वजनिक खरिद प्रकृयामा सुनिश्चितता कायम गर्न आवश्यक नमूना कागजातहरु तयार गर्ने ।