कस्तो अवस्थामा खरिद गुरूयोजना तयार गर्नु पर्दछ ?

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७ उपनियम १ बमोजिम एक वर्ष भन्दा बढी अवधिसम्म सञ्चालन हुने योजना वा वार्षिक दश करोड रूपैयाँभन्दा बढी रकमको सार्वजनिक खरिद गर्दा खरिद गुरूयोजना तयार गर्नु पर्दछ ।