दुई करोड सम्मको निर्माण कार्यमा योग्यता राख्न सकिन्छ कि सकिदैन ?

सार्वजनिक खरिद ऐन २०६३ को दफा १० को उपदफा ५ बमोजिम योग्यता आवश्यक पर्ने भनि सार्वजनिक निकायबाट निश्चित गरिएका निर्माण कार्यमा बाहेक दुर्इ करोड रुपैया सम्मको लागत अनुमान भन्दा कम लागत अनुमान भएको निर्माण कार्यको खरिदमा योग्यता निर्धारण गरिने छैन ।