निर्माण कार्यको खरिदमा Personnel and Equipment लाइ Evaluation and Qualification criteria मा राख्न मिल्छ मिल्दैन ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको नमूना बोलपत्र सम्बन्धी कागजातको Evaluation and Qualification criteria  मा Personnel and Equipment राख्ने प्रावधान उल्लेख नभएको हुदा Personnel and Equipment लाइ Evaluation and Qualification criteria मा राख्न मिल्दैन ।