प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा दशमी - २५

बोलपत्र जमानत गणना गर्दा VAT सहित वा VAT बाहेकको रकमको दुई देखि तीन प्रतिशत रकम गणना गर्ने ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको नमूना बोलपत्र सम्बन्धी कागजातको Bid Data Sheet मा उल्लेख भए अनुसार बोलपत्र जमानत रकम VAT बाहेकको लागत अनुमानको दुई देखि तीन प्रतिशत रकम गणना गर्नुपर्दछ ।