बोलपत्र पेश गर्ने अन्तिम मिति र बोलपत्र खोल्ने मिति फरक गर्न मिल्छ वा मिल्दैन ?

सार्वजनिक खरिद ऐन २०६३ को दफा २२ बमोजिम बोलपत्र पेश गर्ने अन्तिम मिति र समय समाप्त भए लगत्तै सोहि दिन बोलपत्रसम्बन्धी कागजातमा उल्लेखित समय र स्थानमा सार्वजनिक निकायले तोकिएबमोजिम बोलपत्र खोल्नु पर्नेछ ।