बोलपत्रको विशेष मूल्यांकन सबै खरिद कार्यमा गर्नु पर्छ ?

निर्माण कार्यबाहेक अन्य खरिदमा विशेष मूल्यांकनको व्यवस्था छैन । निर्माण कार्यको बोलपत्रको विशेष मूल्यांकन सम्बन्धी व्यवस्था सार्वजनिक खरिद नियमावाली २०६४ को  नियम ६५ मा उल्लेख भएबमोजिम मूल्यांकन समितिले गर्नुपर्नेछ ।