बोलपत्रदाताको कबोल रकम अंक र अक्षरमा फरक परेमा कुनलाइ मान्यता दिने हो ?

सार्वजनिक खरिद ऐन २०६३ को दफा २३ को उपदफा ९ बमोजिम बोलपत्रदाताले बोलपत्रमा उल्लेख गरेको रकम अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको रकम मान्य हुनेछ।