एउटा उत्पादक कम्पनीले दुई वा सो भन्दा बढी आधिकारिक बिक्रेतालाई एउटै कामको लागि Manufacturing Authorization Letter दिएको अवस्थामा मूल्याङ्कनमा समावेश गर्न मिल्छ वा मिल्दैन ?

कुनै एक बोलपत्रको लागि एउटा Manufacturing Company ले एकभन्दा बढी आधिकारिक विक्रेतालाई Manufacturing Authorization Letter दिएको अवस्थामा सबै बोलपत्रलाइ मूल्याङ्कनमा समावेश गर्न मिल्दैन । यसबाट Conflict of Interest हुन्छ ।