परामर्शदाताले पेशागत दायित्व सम्झौता गरेको तीस दिन भित्र पेश नगरेमा के हुन्छ ?

  • सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८१ को उपनियम ८ बमोजिम परामर्शदाताले सम्झौता गरेको तीस दिन परामर्शदाताले पेशागत दायित्व बीमा (Professional Liability Insurance) भित्र पेश नगरेमा सार्वजनिक निकायले खरिद सम्झौता अन्त्य गरी सो परामर्शदातालार्इ कालो सूचीमा राख्न सिफारिस गर्नुपर्दछ ।