बोलपत्रको मूल्यांकनका आधारहरू बोलपत्र मूल्यांकनको चरणमा परिर्वतन गर्न मिल्छ वा मिल्दैन ?

सार्वजनिक खरिद ऐन २०६३ को दफा २५ को उपदफा ५ बमोजिम बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भएको आधार र तरिका अनुसार बोलपत्रको मूल्यांकन गर्नुपर्नेछ । बोलपत्रको मूल्यांकनका आधारहरू बोलपत्र आव्हान गर्नु अघि नै तय गरि स्वीकृत गराउनुपर्दछ साथै मूल्यांकनका आधारहरू बोलपत्र खालेपछि परिर्वतन गर्न सकिदैन।