श्री Hexing Electrical Co.Ltd,China

Form/Company Name: श्री Hexing Electrical Co.Ltd,China
Address: China
Type: Goods
Start Date: 2022-12-28
End Date: 2024-12-28
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने
गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण
 व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


(मुख्य व्यक्ति:  Mr.Zhang Shiquan

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :श्री नेपाल विद्युत प्राधिकरण, प्रधान कार्यालय,दरवारमार्ग, काठमाण्डौ  )

Show All
Pushpa kamal Dahal (Prachanda)
Pushpa kamal Dahal (Prachanda) Rt. Hon'ble Prime Minister
Maddhu Sudan Burlakoti
Maddhu Sudan Burlakoti Secretary
Chakravarti Kanth
Chakravarti Kanth Joint Secretary (Technical)
View all staffs...

Spokesperson

Umesh Dhungana Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Tika Raj Pokharel Director 9851218623 /5906649