Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने
गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण
व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्ति: :1. लामा विल्डर्स कम्पनी प्रा.लि., (मुख्य व्यक्ति:
निमा लामा शेर्पा)
2. च्याङ्गमिला कन्स्ट्रक्सन क. प्रा.लि., (मुख्य
व्यक्ति: पेम्वा लामा शेर्पा)
3. सुन्दरी निर्माण सेवा, (मुख्य व्यक्ति: हरि वहादुर
मोक्तान)
(मुख्य व्यक्ति: बालकृष्ण थापा)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री संघीय सडक सुपरीवेक्षण तथा अनुगमन
कार्यालय, पोखरा, सडक डिभिजन, दमौली,तनहूँ ।)
अन्तरिम आदेश जारी भएकोले सम्मानित अदालतको आदेश अनुसार कालो सूचीको निर्णय स्थगन गरिएको
|