Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री वाईल्ड स्टोन कन्स्ट्रक्सन |
Address: | व्यास-१0, दमौली, तनहुँ । |
Type: | Civil Works |
Start Date: | 2022-06-16 |
End Date: | 2023-06-15 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६3 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्तिः सुमित शाही) काठमाण्डौ ।)
|
Show All |