श्री SH Infratech Pvt.Ltd. (SHIL)-Pacific Builders Pvt.Ltd. (Pacific) JV

Form/Company Name: श्री SH Infratech Pvt.Ltd. (SHIL)-Pacific Builders Pvt.Ltd. (Pacific) JV
Address: नँया कोलोनी मार्ग, सुकेधारा, काठमाण्डौ हाल मनमोहन मार्ग, धुमबराही, काठमाण्डौ ।
Type: Civil Works
Start Date: 2022-05-11
End Date: 2025-05-10
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्तिःश्री ठाकुर प्रसाद कडेँल)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री शहिदमार्ग सडक योजना, लिवाङ, रोल्पा । )

 

(सम्मानित उच्च  अदालत पाटनबाट रिट नं ०७८-WO-११९६  मा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट कालो सुचिमा राखिएको  मिति २०७९/१/२६ को निर्णय अनुसार मिति २०७९/०१/२७ को सूचना कार्यन्वयन नगर्नु नगराउनु’’ भनि अन्तरिम आदेश जारी भएकोले अन्तरिम आदेशको टुङ्गो नलागेसम्मका सम्मानित अदालको आदेश अनुसार तथा  यस कार्यालय (सचिबस्तर) को  मिती २०७९/२/३०   को निर्णय बमोजिम  हाललाई कालो सुचि सम्बन्धि कारबाहि स्थगन गरिएको व्यहोरा  सम्बन्धित्  सबैलाई जानकारी गराईन्छ)

 

Show All
Sher Bahadur Deuwa
Sher Bahadur Deuwa Rt. Hon'ble Prime Minister
Shankardas Bairagi
Shankardas Bairagi Chief Secretary
Maddhu Sudan Burlakoti
Maddhu Sudan Burlakoti Secretary
View all staffs...

Spokesperson

Umesh Dhungana Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Tika Raj Pokharel Director 9851218623 /5906649