श्री TBEA Energy (India) Private Limited Consortium (Leader) with P P Industries Pvt. Ltd

Form/Company Name: श्री TBEA Energy (India) Private Limited Consortium (Leader) with P P Industries Pvt. Ltd
Address: (Member)
Type: Goods
Start Date: 2022-04-04
End Date: 2025-04-03
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्तिः Mr. Chen Zhijin)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री नेपाल विद्युत प्राधिकरण, प्रधान कार्यालय, दरवारमार्ग, काठमाण्डौ । )

 

(सम्मानित सर्बोच्च अदालतबाट रिट नं ०७८-WO-१२८९  मा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट  मिति २०७८/१२/२० मा  भएको निर्णय तथा सो निर्णयको आधारमा निवेदकलाई कालो सूचीमा राख्ने संबन्धमा भएका पत्राचारहरु प्रस्तुत मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कार्यन्वयन नगर्नु नगराउनु “ भनि बिपक्षीहरुको नाममा सर्बोच्च अदालत नियमावली २०७४ को नियम ४९(१) बमोजिम अन्तरिम आदेश  तथा  यस कार्यालय (सचिबस्तर) को  मिती २०७९/१/२८   को निर्णय बमोजिम  हाललाई कालो सुचि सम्बन्धि कारबाहि स्थगन गरिएको व्यहोरा  सम्बन्धित्  सबैलाई जानकारी गराईन्छ)

 

Show All
Sher Bahadur Deuwa
Sher Bahadur Deuwa Rt. Hon'ble Prime Minister
Shankardas Bairagi
Shankardas Bairagi Chief Secretary
Maddhu Sudan Burlakoti
Maddhu Sudan Burlakoti Secretary
View all staffs...

Spokesperson

Umesh Dhungana Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Tika Raj Pokharel Director 9851218623 /5906649