Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री आरोग्य कन्स्ट्रक्सन प्रा.लि., |
Address: | का.म.न.पा. ३, महाराजगन्ज काठमाण्डौ । |
Type: | Civil Works |
Start Date: | 2022-01-20 |
End Date: | 2025-01-19 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(सम्मानित सर्बोच्च अदालतबाट रिट नं ०७८-WO-०७८४ मा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट मिति २०७८/१०/५ मा भएको निर्णय तथा सो निर्णयको आधारमा निवेदकलाई कालो सूचीमा राख्ने संबन्धमा भएका पत्राचारहरु प्रस्तुत मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कार्यन्वयन नगर्नु नगराउनु “ भनि बिपक्षीहरुको नाममा सर्बोच्च अदालत नियमावली २०७४ को नियम ४९(१) बमोजिम अन्तरिम आदेश तथा यस कार्यालय (सचिबस्तर) को मिती २०७८/११/०९ को निर्णय बमोजिम हाललाई कालो सुचि सम्बन्धि कारबाहि स्थगन गरिएको व्यहोरा सम्बन्धित् सबैलाई जानकारी गराईन्छ) |
Show All |