श्री फ्रेण्ड्स अर्विट कन्स्ट्रक्सन सर्भिसेस

Form/Company Name: श्री फ्रेण्ड्स अर्विट कन्स्ट्रक्सन सर्भिसेस
Address: कन्काई-८, झापा।
Type: Civil Works
Start Date: 2021-09-08
End Date: 2022-09-07
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्तिः श्री खगेन्द्र निरौला।)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री बाह्रदशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, चकचकी, झापा।)

Show All