Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री ए. के. एण्ड गान्बा कन्स्ट्रक्सन |
Address: | काठमाण्डौ -3१, शान्तिनगर |
Type: | Civil Works |
Start Date: | 2021-08-05 |
End Date: | 2023-08-04 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(सम्मानित सर्वोच्च अदालतबाट रिट नं. ०७७-WO-०१७४ मा अन्तरिम आदेश तथा यस कार्यालयको मिती २०७८/०५/१० को निर्णय बमोजिम हाललाई कालो सुचि सम्बन्धि कारबाहि स्थगन गरिएको व्यहोरा सम्बन्धित् सबैलाई जानकारी गराईन्छ) |
Show All |