Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | Nepal Poly Pipe Pvt. Ltd. |
Address: | बालाजु इन्डष्ट्रियल स्टेट, बालाजु, काठमाडौं। |
Type: | Goods |
Start Date: | 2021-05-31 |
End Date: | 2023-05-30 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(सम्मानित उच्च अदालत पाटन बाट रिट नं. ०७७-WO-०२९५ मा अन्तरिम आदेश तथा यस कार्यालयको मिती २०७८/०६/१९ को निर्णय बमोजिम हाललाई कालो सुचि सम्बन्धि कारबाहि स्थगन गरिएको व्यहोरा सम्बन्धित् सबैलाई जानकारी गराईन्छ) |
Show All |