राम्चे सिद्ध निर्माण सेवा प्रा.लि.

Form/Company Name: राम्चे सिद्ध निर्माण सेवा प्रा.लि.
Address: त्रियुगा न.पा.-७, उदयपुर।
Type: Civil Works
Start Date: 2021-05-06
End Date: 2023-05-05
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्तिः श्री मोहन कुमार खत्री)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री भौतिक पूर्वाधार विकास मन्त्रालय, जलस्रोत तथा सिंचाइ विकास डिभिजन, मन्थली, रामेछाप।)

 

(सम्मानित सर्वोच्च अदालतबाट रिट  नं. ०७७-wo-०१३०मा  अन्तरिम आदेश  तथा  यस कार्यालयको मिती २०७८/०५/२५ को निर्णय बमोजिम  हाललाई कालो सुचि सम्बन्धि कारबाहि स्थगन गरिएको व्यहोरा  सम्बन्धित्  सबैलाई जानकारी गराईन्छ)

Show All
Sher Bahadur Deuwa
Sher Bahadur Deuwa Rt. Hon'ble Prime Minister
Shankardas Bairagi
Shankardas Bairagi Chief Secretary
Maddhu Sudan Burlakoti
Maddhu Sudan Burlakoti Secretary
View all staffs...

Spokesperson

Umesh Dhungana Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Tika Raj Pokharel Director 9851218623 /5906649