Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | राम्चे सिद्ध निर्माण सेवा प्रा.लि. |
Address: | त्रियुगा न.पा.-७, उदयपुर। |
Type: | Civil Works |
Start Date: | 2021-05-06 |
End Date: | 2023-05-05 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्तिः श्री मोहन कुमार खत्री) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री भौतिक पूर्वाधार विकास मन्त्रालय, जलस्रोत तथा सिंचाइ विकास डिभिजन, मन्थली, रामेछाप।)
(सम्मानित सर्वोच्च अदालतबाट रिट नं. ०७७-wo-०१३०मा अन्तरिम आदेश तथा यस कार्यालयको मिती २०७८/०५/२५ को निर्णय बमोजिम हाललाई कालो सुचि सम्बन्धि कारबाहि स्थगन गरिएको व्यहोरा सम्बन्धित् सबैलाई जानकारी गराईन्छ) |
Show All |