Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | बेलका कन्स्ट्रक्सन कम्पनी प्रा. लि |
Address: | इलाम २, मालपथ। |
Type: | Civil Works |
Start Date: | 2021-05-06 |
End Date: | 2022-05-05 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्तिः श्री कुशल गिरी) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नं. १, जलस्रोत तथा सिंचाई विकास डिभिजन, संखुवासभा।) |
Show All |