Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | कौशिकी इन्फोसिस इन्टरनेशनल, |
Address: | का.म.न.पा-३४, न्यूरोड। |
Type: | Goods |
Start Date: | 2021-05-06 |
End Date: | 2022-05-05 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्तिः श्री पारश शर्मा) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री पशु सेवा विभाग, केन्द्रीय रिफरल पशु चिकत्सालय, त्रिपुरेश्वर, काठमाडौं।)
सम्मानित सर्वोच्च अदालतबाट रिट नं. ०७८-WO-००९० मा अन्तरिम आदेश तथा यस कार्यालयको मिती २०७८/०६/१७ को निर्णय बमोजिम हाललाई कालो सुचि सम्बन्धि कारबाहि स्थगन गरिएको व्यहोरा सम्बन्धित् सबैलाई जानकारी गराईन्छ) |
Show All |