Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री R and G Builders Nepal Pvt.Ltd. |
Address: | चौरीदेउराली गा.पा.५ ,काभ्रेपलाञ्चोक |
Type: | Civil Works |
Start Date: | 2021-01-30 |
End Date: | 2022-01-29 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्तिः श्री रबिन्द्र गौतम /प्रदिप बुदाथोकी ) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री रास्ट्रिय पुन:निर्माण प्राधिकरण,केन्द्रीय आयोजना कार्यन्वयन ईकाई(भवन), जिल्ला आयोजना कार्यन्वयन ईकाई(भवन)काभ्रे |) |
Show All |