Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री ए.बि.सी. ट्रेड एण्ड सप्लायर्स, |
Address: | बिजुलीबजार, काठमाण्डौ । |
Type: | Goods |
Start Date: | 2020-12-01 |
End Date: | 2021-11-30 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्तिः श्री ज्ञान प्रसाद भुषाल/बोमकान्ती न्यौपाने) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरा ।) |
Show All |