Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री ढकाल कन्स्ट्रक्सन |
Address: | निलकण्ठ–५, पुच्छार बजार, धादिङ । |
Type: | Goods |
Start Date: | 2020-11-21 |
End Date: | 2021-11-20 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्तिः श्री रमेश ढकाल) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री गल्छी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, गल्छी, धादिङ ।) |
Show All |