Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री OBCI Pvt. Ltd., |
Address: | ललितपुर महानगरपालिका, वडा नं. ३, कृष्णगल्ली, ललितपुर । |
Type: | Goods |
Start Date: | 2020-09-14 |
End Date: | 2021-09-13 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्तिः श्री तुलहरी सिंह ।) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री स्वास्थ्य सेवा विभाग, टेकु, काठमाण्डौ ।)
(सम्मानित सर्वोच्च अदालतबाट मिति २०७७/०८/०७ मा अन्तरकालीन अन्तरिम आदेश तथा यस कार्यालयको मिती २०७७/०८/१० को निर्णय बमोजिम हाललाई कालो सुचि सम्बन्धि कारबाहि स्थगन गरिएको व्यहोरा सम्बन्धित् सबैलाई जानकारी गराईन्छ) |
Show All |