Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री फ्रेण्डस् कन्स्ट्रक्सन प्रा.लि., |
Address: | कोटेश्वर–३५, काठमाण्डौ । कर विजक नं. ३०००७९९८८ |
Type: | Civil Works |
Start Date: | 2020-08-25 |
End Date: | 2021-08-24 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्तिःश्री पुष्पराज बजगाई ।) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेत।) |
Show All |