श्री पप्पु-नेपाल प्रगति जे.भी.

Form/Company Name: श्री पप्पु-नेपाल प्रगति जे.भी.
Address: नयाँबानेश्वर,काठमाडौँ |
Type: Civil Works
Start Date: 2020-07-29
End Date: 2022-07-28
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्तिः श्री सुमित रौनियार )

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय सडक विभाग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यालय, काभ्रेपलाञ्चोक ।)

Show All