श्री कुम्भेश्वर निर्माण सेवा प्रा.लि.

Form/Company Name: श्री कुम्भेश्वर निर्माण सेवा प्रा.लि.
Address: साबिक मानिखेल गाविस–८, ललितपुर
Type: Civil Works
Start Date: 2020-04-14
End Date: 2021-04-13
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

 

(मुख्य व्यक्ति :- श्री कुल बहादुर श्रेष्ठ)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड मुख्य कार्यालय, त्रिपुरेश्वर मार्ग, काठमाण्डौ  ।)

Show All