Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री स्वस्तिक श्रीविनायक कन्स्ट्रक्शन प्रा.ली. |
Address: | हेटौंडा–१०, मकवानपुर । |
Type: | Civil Works |
Start Date: | 2020-03-07 |
End Date: | 2021-03-06 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्ति :- श्री गणेश प्रसाद भेटवाल) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना, पर्सा, बीरगंज । |
Show All |