श्री H.B.KC Nirman Sewa

Form/Company Name: श्री H.B.KC Nirman Sewa
Address: लिसंखुपाखर –४, सिन्धुपाल्चोक
Type: Civil Works
Start Date: 2020-02-17
End Date: 2021-02-16
Cause:
 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

 

(मुख्य व्यक्ति :- हरि बहादुर खत्री )

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, गौचर, काठमाण्डौ ।

 

(सम्मानित श्री उच्च अदालत पाटनको  अन्तरिम आदेश अनुसार हाललाइ कलो सुचि सम्बन्धि कारबाहि स्थगन गरिएको व्यहोरा मिति २०७६/१२/०३ को निर्णयानुसार जानकारी गराईन्छ)



 

Show All