Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री त्रिशुली कन्स्ट्रक्सन कम्पनि प्रा.ली. |
Address: | काठमाडौँ म.न.पा.-१६ ,बालाजु काठमाडौँ |
Type: | Civil Works |
Start Date: | 2020-01-25 |
End Date: | 2023-01-24 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्ति :- हरि बहादुर तामांग )
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री संघिय सडक ,सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, चितवन ।) |
Show All |