श्री त्रिशुली कन्स्ट्रक्सन कम्पनि प्रा.ली.

Form/Company Name: श्री त्रिशुली कन्स्ट्रक्सन कम्पनि प्रा.ली.
Address: काठमाडौँ म.न.पा.-१६ ,बालाजु काठमाडौँ
Type: Civil Works
Start Date: 2020-01-25
End Date: 2023-01-24
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्ति :-  हरि बहादुर तामांग )

 

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :-  श्री संघिय सडक ,सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, चितवन ।)

Show All