श्री हुल ट्रेडर्स

Form/Company Name: श्री हुल ट्रेडर्स
Address: वडा नं.३२ ,कालिकास्थान , काठमाडौँ
Type: Goods
Start Date: 2019-12-30
End Date: 2020-12-29
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्ति :-  श्री मिन नाथ न्यौपाने  )

 

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :-  श्री सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको  सचिवालय ,स्वयम्भु हल्चोक काठमाडौँ  ।)

Show All