Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री हुल ट्रेडर्स |
Address: | वडा नं.३२ ,कालिकास्थान , काठमाडौँ |
Type: | Goods |
Start Date: | 2019-12-30 |
End Date: | 2020-12-29 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्ति :- श्री मिन नाथ न्यौपाने )
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय ,स्वयम्भु हल्चोक काठमाडौँ ।) |
Show All |