श्री डमरु कन्स्ट्रक्सन प्रा.ली.

Form/Company Name: श्री डमरु कन्स्ट्रक्सन प्रा.ली.
Address: दधिकोट,भक्तपुर
Type: Civil Works
Start Date: 2019-12-30
End Date: 2020-12-29
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्ति :-  श्री प्रेम कुमार भट्टराई  )

 

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :-  श्री नेपाली नागरिक उड्डयन प्राधिकरण , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचर  काठमाडौँ  ।)

Show All