Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री अरनिको/त्रिशुली जे.भी. |
Address: | काठमाण्डौ म.न.पा.–१६, बालाजु काठमाण्डौ । |
Type: | Civil Works |
Start Date: | 2019-12-14 |
End Date: | 2021-12-13 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्ति :- श्याम बहादुर तामाङ )
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, नुवाकोट ।) (सम्मानित अदालतको आदेश तथा यस कार्यालयको मिती २०७७/१०/२९ को निर्णय बमोजिम हाललाई कालो सुचि सम्बन्धि कारबाहि स्थगन गरिएको व्यहोरा सम्बन्धित् सबैलाई जानकारी गराईन्छ) |
Show All |