Huizhou Zhongcheng Electronic Technalogy Co.Ltd

Form/Company Name: Huizhou Zhongcheng Electronic Technalogy Co.Ltd
Address: ADD No.7 Hechang East 04th Rd.,Zhongkai High-new-tech Zone, Huizhou,Guangdong, China
Type: Goods
Start Date: 2019-07-20
End Date: 2022-07-19
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्ति :- Ms.XU QIANLANGYUE )

 

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :-  श्री नेपाल बिधुत प्राधिकरण , प्रधान कार्यालय दरबारमार्ग काठमाडौँ । )

Show All