Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री थोदुङ्ग/ अजम्बर /शिबराम जे.भी. |
Address: | अनामनगर काठमाडौँ |
Type: | Civil Works |
Start Date: | 2019-07-08 |
End Date: | 2020-07-07 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्ति :- श्री सुरेश भट्टराई)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री जलश्रोत तथा सिचाई विकाश डिभिजन, ईलाम प्रदेश नं.१ , नेपाल )
(सम्मानित श्री सर्बोच्च अदालतको अन्तरिम आदेश अनुसार हाललाइ कलो सुचि सम्बन्धि कारबाहि स्थगन गरिएको व्यहोरा सम्बन्धित् सबैलाई |
Show All |