Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री जोशी ब्रदर्श |
Address: | जडिबुटी,काठमाडौँ |
Type: | Goods |
Start Date: | 2019-06-15 |
End Date: | 2021-06-14 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्ति :- श्री अनिल जोशी र प्रदिप जोशी )
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री नेपाली सेना, बिरेन्द्र अस्पताल ,छाउनी, काठमाडौँ ) |
Show All |