श्री आर.बि. सप्लायर्स

Form/Company Name: श्री आर.बि. सप्लायर्स
Address: बानेश्वर काठमाडौँ -९
Type: Goods
Start Date: 2019-06-15
End Date: 2020-06-14
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्ति :- राममणि उप्रेती )

 

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :-  श्री कारागार व्यवस्थापन विभाग , कारागार कार्यालय ललितपुर, नक्खु  )

Show All