Public Procurement Bulletin 2072 Public Pro...
Form/Company Name: | श्री पि.पि.निर्माण सेवा |
Address: | पोखरीचौरी ८ ,काभ्रेपलाञ्चोक |
Type: | Civil Works |
Start Date: | 2016-07-27 |
End Date: | 2019-07-26 |
Cause: | सा.ख.एन २०६३ को दफा ६३ को उपदफा (१) को खण्ड (ग) बमोजिम दयित्व सारभूत रुपमा पालना नगरेकोले कालो सुचिमा राखिएको हुदा सोहि दफाको उपदफा (२ ) बमोजिम निजले कालो सुचिमा रहेको अबधिसम्म कुनैपनि सार्बजनिक निकायको खरिद कारबाहीमा भाग लिन नसक्ने बेहोरा सम्बन्धित् सबै सार्बजनिक निकायहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ /
सम्मानीत उच्च अदालत पाटनको उत्प्रेषणको आदेशले यस कार्यालयको मिति २०७३/४/११ मा भएको उक्त्त कालो सूचीमा राख्ने निर्णय बदर भएकोले सम्बन्धित सबैलाई जानकारी गराईन्छ
|
Show All |